Month: March 2023

लिग–२ खेल्न दुवई गए सन्दीप

काठमाडौँ, १७ फागुन–नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आईसीसी स्वीकृति आएपछि युएई उडेका छन् । क्यानका म्यानेजर विनोद दासले आईसीसी स्वीकृति आएपछि नै सन्दीप युएईको लागि उडेको जानकारी…

एमालेमा फर्कन वामदेव गौतमलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, १७ फागुन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी समेत रहेका वामपन्थी नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गर्नुभएको छ। राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई…

प्रदेश १ को नाम ‘कोसी’ पारित

विराटनगर, १७ फागुन–प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ। अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुने छ । एमालेका प्रदेश सभा…

कांग्रेस र एमाले दुवै प्रतिपक्षको कुर्सीमा बस्ने

काठमाडौँ, १७ फागुन–प्रतिनिधिसभा सभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षको बेन्चमा बस्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत…

प्रदेश १ संसद बैठकमा आज नामाकरण प्रस्ताव पेस हुने

विराटनगर, १७ फागुन–प्रदेश एक संसदमा आज प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ। सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण…

प्रदेश १ को नाम अब ‘कोशी प्रदेश’

विराटनगर, १७ फागुन–प्रदेश नं १ को नाम कोशी हुने भएको छ । आज बस्ने प्रदेशसभाको बैठकले कोशी नामलाई अन्तिम रूप दिने गरी दलहरू सहमत भएका छन् । स्थापनाको सात वर्षपछि…

म्यानचेस्टर सिटी एफए कपको अन्तिम ८ मा, लेस्टर बाहिरियो

काठमाडौं, १७ फागुन–म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा सिटीले ब्रिस्टल सिटीलाई ३– ० गोलले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो। एस्टोन गेटमा भएको खेलमा…

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता आजदेखि लागू

काठमाडौं, १७ फागुन–निर्वाचन आयोगको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता आजदेखि लागू गरेको छ। आयोगको मंगलबारको निर्णय अनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको…