खुशी-खुस्वु व्यूटि पार्लर एण्ड ट्रेनिङ सेन्ट्ररले दमकमा सेवा शुभारम्भ गर्यो
दमक, ६ साउन–सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रमा चीरपरिचित दमककी जमुना निरौला अधिकारीले आजदेखि नयाँ व्यवसाय सुरु गरेकी छिन् । दमक–६ पशुपती मन्दिर नजिकै शंखधर चौकमा युवा महिला व्यवसायी जमुनाले खुशी–खुस्वु…
