एकीकृत समाजवादीको केन्द्रीय कार्यलयमा समाजवादी मोर्चाको बैठक बस्दै
काठमाडौं, १ साउन–समाजवादी मोर्चाको बैठक आज (मंगलवार) बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल…
