Month: July 2024

माधव नेपाल भन्छन्ः ‘नेपाली सेनामा महिलालाई भर्ती गराएकै मैले हो’

काठमाडौं, १५ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले महिलालाई सेनामा भर्ती गराउन आफूले पहल गरेको बताएका छन्। मंगलबार अनेरास्ववियु काठमाडौंको कार्यक्रममा बोल्दै नेपालले मनमोहन अधिकारी सरकारका बेला आफू रक्षा…

सार्वजनिक शौचालय बनाउन संघीय सरकारबाट आयो एक करोड

बिर्तामोड, १५ साउन–बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा…

वैदेशिक अध्ययनका लागि बर्सेनि लाखभन्दा बढी विद्यार्थी बाहिरिदैं

काठमाडौँ, १५ साउन—वैदेशिक अध्ययनका लागि गत आर्थिक वर्ष मात्र १ लाख १२ हजार ५ सय ९३ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिए । २०७९/८० मा एनओसी लिने १…

म कडा रक्षामन्त्री थिएँ, राजाले भनेको नमानी तत्कालीन प्रधासेनापतिलाई हटाइदिएँः नेपाल

काठमाडौं, १५ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरू हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली विद्यार्थी र…

आज साउन १५ गते, खीरलगायत मिठाई खाएर मनाइँदै

काठमाडौं, १५ साउन–आज साउन १५ गते, मंगलबार नेपाली समाजमा खीर खाएर मनाइँदै छ। दूधमा चामल मरमसला हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा…

माओवादी केन्द्रको पदाधिकारी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं, १५ साउन–नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज सकिने भएको छ। शुक्रबारदेखि जारी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिएर सकिन लागेको हो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीहरूले…

आज प्रधानमन्त्री ओलीले सबै सचिवलाई आवश्यक निर्देशन दिने

काठमाडौं, १५ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवहरुलाई आवश्यक निर्देशन दिने भएका छन् । गत आइतबार ६ घण्टा सबै सचिवहरुसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाह र विकासका…

गृहमन्त्री रमेश लेखक भन्छन्ः ‘प्राकृतिक प्रकोपको पूर्वतयारी व्यवस्थित छ’

काठमाडौँ, १४ साउन—गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपको पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाका विषय पहिलेको तुलनामा व्यवस्थित हुँदै गएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलमा उठेका प्रश्नको…

सरकारले १९ देशका लागि राजदूत सिफारिसः (सूचीसहिते)

काठमाडौँ, १४ साउन—सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय…

अदालतद्धारा रामबहादुर बमजनलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं, १४ साउन–आफूलाई तपश्बी दावी गर्ने रामबहादुर बमजनलाई व्यक्ति बेपत्ता मुद्दामा धरौटी मागिएको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई धरौटी मागेको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।…