Month: July 2024

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक साउन १० गते बस्ने

काठमाडौं, ९ साउन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक साउन १० गतेका लागि आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई…

ताप्लेजुङको फुङ्लिङ-७ ऐश्वर्या चोकबाट दुर्लभ सालकको उद्धार

फुङ्लिङ, ८ साउन–ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ। सोमवार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार प्रहरी टोलीले सालकलाई…

झापाको हल्दीवारीमा बुबाको हत्या आरोपले छोरा पक्राउ

झापा, ८ साउन–आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले झापाको हल्दीवारी गाउँपालिका (२ पाराखोपी बजारपूर्वका एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राति २ बजे स्थानीय ६३ वर्षीय बासूँ राजवंशी आफ्नै घरको…

मोरङको हल्दिबारीमा करेन्ट लागेर महिलाको मृत्यु

बेलबारी, ८ साउन–मोरङको बेलवारी नगरपालिका–७ हल्दिबारीमा सोमबार ५१ वर्षीया पन्तिदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार साँझ ७ बजे आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा…

मदन पुरस्कार २०८० का लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक

काठमाडौँ, ८ साउन—मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८०’ का लागि पाँच उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको छ । अअध्यक्ष कुन्दन दीक्षितले गुठीलाई प्राप्त भएका ३ सय ४ पुस्तकमध्येबाट मंगलबार डम्फुको आत्मालाप…

एकै वर्षमा थपियो १ खर्ब ३५ अर्ब सार्वजनिक ऋण

काठमाडौँ, ८ साउन–गएको एक वर्षमा मात्रै करिब १ खर्ब ३५ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो ०८० असार १ देखि ०८१ असार मसान्तसम्म थपिएको तिर्न बाँकी सार्वजनिक ऋण…

भ्रष्टाचारको भण्डाफोर गर्ने प्रतिपक्षी मोर्चाको रणनीति

काठमाडौँ, ८ साउन–संविधान संशोधनसहितको एजेन्डा लिएर कांग्रेस–एमालेको सरकार बनेपछि प्रतिपक्षीमा रहेका दलहरूले मुलुक निरंकुशतातर्फ उन्मुख रहेको आशंका गरेका छन्। कांग्रेस-एमालेबीच भएको सातबुँदे सहमतिपत्र सार्वजनिक भइरहँदा प्रतिपक्षीमा रहेका दलहरूले यस्तो आशंका…

मुलुक समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेशः नेता खनाल

काठमाडौँ, ८ साउन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुक समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको बताउनु भएको छ। सोमबार पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा बोल्दै सम्मानित नेता…

सतासी १४औं वर्षमाः गाउँका कथा-ब्यथालाई प्राथमिकता दिइरहन राख्न जोड

झिलझिले (शिवसताक्षी), ८ साउन–झापाको शिवसताक्षी–८ झिलझिलेबाट प्रकाशन हुँदै आएको साप्ताहिक ूसतासी खबर पत्रीकाले आज १४औं वार्षिकोत्सव मनाएको छ । २०७६ साउन ८ गतेबाट साताको सोमबार प्रकाशन हुने सतासी पत्रिकाले १३औं…

पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेताः अध्यक्ष नेपाल

काठमाडौँ, ८ साउन–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा उनले योगदानको चर्चा गरिएको छ। पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर–४ चम्पादेवीस्थित पुस्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उनले…