पेट्रोलमा ५, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घट्यो
काठमाडौँ, ३१ साउन—नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले बिहीरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा…
