Month: August 2024

किरात राई यायोक्खा ३७औं वर्षमा, यायोक्खा झापाले गर्यो पत्रकारसहित विद्यार्थी सम्मान

दमक, २३ साउन–झापाको दमकमा आज किरात राई यायोक्खा झापाले एक कार्यक्रमको आयोजना गरेर एक जना पत्रकारसहित एसइईमा उर्तिर्ण सामुदायिक तथा निजी बिद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको छ । दमकस्थित किरात भवनमा…

काभा वुमन्स नेसन्स भलिबल लिगः फाइनलमा चुक्यो नेपाल, उपाधि भारतलाई

काठमाडौं, २३ साउन–काभा वुमन्स नेसन्स लिग-२०२४ को उपाधि भारतले जितेको छ। दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल पुनः भारतसँग हार्दै उपाधिबाट वञ्चित भएको हो । भारतले नेपाललाई २५–२३, १४–२५,…

महिला भलिबल लिगमा भारत च्याम्पियन‚ फेरि चुक्यो नेपाल

काठमाडौँ, २३ साउन–सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) महिला नेशन्स लिगको उपाधि भारतले जितेको छ। पाँचौँ सेट १५-५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेपं) कभर्डहलमा…

दमकको किओच बाल अस्पतालमा नाक, कान र घाटी सम्बन्धी सेवा विस्तार

दमक, २३ साउन–झापाको दमकस्थित किओच दमक बाल अस्पतालमा कान, नाक र घाटी (इएनटी) सम्बन्धी विशेषज्ञ सेवा विस्तार गरिएको छ । किओच अस्पतालले नवजातदेखि १८ वर्षसम्म उमेर समूहका बालबालिका तथा किशोर…

पत्रकार सटेन्द्र जवेगुसहित ६ जनालाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार

इलाम, २३ साउन–इलामका पत्रकार सटेन्द्र जवेगुलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय…

बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा.मोहम्मद युनुस नियुक्त

काठमाडौं, २३ साउन–नोबेल पुरस्कार विजेता डा.मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल पुरस्कार विजेता डा.युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका हुन् ।…

काभा महिला भलिबलः आज नेपाल र भारतबीच भिडन्त

काठमाडौं, २३ साउन–काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन्। यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो। खेल सवा ५ बजे दशरथ रङ्गशाला…

नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडौं, २२ साउन–नेपाल काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इरानमाथि ३-० सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। जितसँगै नेपालले समूह…

ओली भन्छन्ः ‘मलाई धन आर्जन गर्नु छैन, चित्रगुप्ताको अगाडि जवाफ दिन तयार छु’

काठमाडौं, २२ साउन–नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धन आर्जन गर्न कुनै लालच नभएको बताएका छन् । आफूले जिन्दगीमा कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्दै ओलीले भ्रष्टाचार…

जनमुक्ति पार्टीद्धारा पहिचानको मुद्दामा दलहरुसँग भएका सहमति कार्यान्वयन गर्न जोड

सुरुङ्गा, २२ साउन–पहिचानको मुद्दालाई एकीकृत भएर उठाउने उदेश्यले तीन वटा पार्टी एकीकरण भएर बनेको नेपाल जनमुक्ति पार्टीले झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम गरेको छ । पहिचान तथा स्वायत्तताको आन्दोलन…