Month: October 2024

बाढीपहिरोबाट अहिलेसम्म २२८ जनाको मृत्यु, २५ जना अझै बेपत्ता

काठमाण्डौं, १६ असोज–केही दिनअघिको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ। २५ जना अझै हराइरहेका छन्। बाढी पहिरोमा परेर एक सय ५८ जना घाइते भएका गृह मन्त्रालयले…

कांग्रेस र एमालेका संघीय सांसदले १५ दिनको तलब दिने

काठमाडौँ, १६ असोज—सत्तारूढ कांग्रेस र एमालेका संघीय संसद्का सांसदहरूले बाढीपहिरोपीडितका लागि आधा महिनाको तलब बराबरको रकम दिने भएका छन् । दुवै दलको मंगलबार बसेको संसदीय दलको बैठकले सांसदहरूले मासिक पाउने तलबबाट…

बाढी-पहिरोबाट १७ अर्ब बढीको क्षतिः पूर्ववत अवस्थामा फर्काउन के छ तयारी ?

काठमाडौं, १५ असोज–प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदोरहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान…

बस र बोलेरो जिप एक आपसमा ठोक्किँदा चालकको मृत्यु

बेलबारी, १६ असोज–मोरङको बेलबारी नगरपालिका–३ मा बस र बोलेरो जित ठोक्किँदा बोलेरो चालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै…

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, विज्ञ भन्छन्ः ‘आत्तिनु पर्दैन’

काठमाडौं, १६ असोज–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको…

एभरेष्ट सहकारी संस्थाको १३औ बार्षिक साधारणसभामा माइन्यूट प्रमाणिकरण

दमक, १५ असोज–झापाको दमक–५ वेलडाँगी रोडस्थित मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले १३औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमकस्थित कस्मिक पार्टी प्यालेसमा १३औ बार्षिक साधारणसभामा…

धरमपुरमा वडास्तरीय फुटबलः शिबसताक्षी-११ लाई हराउँदै १० बिजयी

धरमपुर, १५ असोज–धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट वडास्तरीय फुुटबल प्रतियोगिताको मंगलबार सम्पन्न युवातर्फ शिबसताक्षी–११ लाई १ गोलले पराजित गर्दै वडा नम्बर १० बिजयी भएको छ । शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी…

वर्षासँगै आएको बाढी र डुबानले धानखेतीमा क्षति

सुनसरी, १५ असोज–सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब ४० हजार खर्च गरेका थिए । केही…

बाढीपहिरो र डुबानमा परी अहिलेसम्म २१७ जनाको मृत्यु, २८ बेपत्ता

काठमाडौँ, १५ असोज—केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा १ सय…

एकै दिन साढे पाँच सय हवाई उडान, घटाइएन भाडा

काठमाडौं, १५ असोज–सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी–पहिरोले…