Month: December 2024

झाँक्रीसहित एकीकृत समाजवादीको स्थायी कमिटीमा यी १७ नेता मनोनित

काठमाडौं, २९ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्यमा १७ नेता मनोनित गरेको छ । एकीकृत समाजवादीले शुक्रबार स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्रीसहित १७ नेता मनोनित गरेको हो…

पत्रकार महासंघ सोलुखुम्बुको अध्यक्षमा दर्नाल

सोलुखुुम्बु, २९ मंसिर । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा प्रेस युनियनका सुवास दर्नाल विजयी भएका छन् । शुक्रबार बेलुका सम्पन्न मतगणनाअनुसार प्रेस युनियनका दर्नाल प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गर्दै…

पत्रकार महासंघ संखुवासभाको अध्यक्षमा शाक्य निर्वाचित

झापा, २९ मंसिर । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा कृष्णराज शाक्य निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी दिपेन्द्र शाक्यलाई पराजित गर्दै कृष्णराज अध्यक्ष निर्वाचित भएका…

भूषाल भन्छन्ः ‘केपी ओलीका कारण मुलुकले ऐतिहासिक अवसर गुमायो’

काठमाण्डौं, २८ मंसिर — नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले केपी शर्मा ओलीका कारण मुलुकले ऐतिहासिक अवसर गुमाएको बताएका छन् । शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा भूसालले पेस गरेको राजनीतिक…

यसवर्ष झापामा ९३७ मेट्रिक टन कोदो उत्पादन

झापा, २७ मंसिर । जिल्लामा यसवर्ष ९३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार ७२६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन…

पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त

काठमाडौं, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी संख्या पुर्‍यायो ४१

काठमाडौं, २७ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले १०औं महाधिवेशनमा विभिन्न पदमा पराजित भएका नेतासमेत थपेर स्थायी कमिटी सदस्य ४१ पुर्‍याएको छ। अध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ४,…

जीबी राईको राहदानी रोक्का

काठमाडौं, २७ मंसिर । विभिन्न सहकारीको बचत रकम अपचलन गरी फरार (गितेन्द्रबहादुर) जीबी राईको राहदानी (पासपोर्ट) रोक्का भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा राहदानी विभागले…

देउनिया खोलामा दाहसंस्कारस्थल निर्माणमा चन्द्रगढी वनको अगुवाइ

भद्रपुर, २७ मंसिर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा भद्रपुर १० चन्द्रगढस्थित देउनिया खोलामा दाहसंस्कार स्थल (मोक्षघाट) निर्माणका लागि श्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरिएको छ । मोक्षघाटका…

पहिचान पक्षधरले आन्दोलन थालेपछि सरकारले बनायो वार्ता समिति

विराटनगर, २७ मंसिर । प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट रहेको पहिचान पक्षधरले पुनः आन्दोलन घोषणा गरेपछि प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ । कोशीमा पहिचानको पक्षमा रहेका दल र…