देउसी-भैलो खेलेर पोखराका प्रहरीले किन्यो मोटरसाइकल
पोखरा, १८ कात्तिक–पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमले मोटरसाइकल किनेको छ। देउसी भैलो कार्यक्रमबाट संकलित २ लाख २१ हजार ५१४ रुपैयाँमा कार्यालयका तर्फबाट…
