Month: November 2025

मानव सेवा आश्रममा रियाले मनाईन जन्मदिन

दमक, १४ मंसिर—झापाको दमककी रिया अधिकारीले आज आफ्नो जन्मोत्सवमा गरिने फजुँल खर्चलाई सामाजिक सेवामा खर्चिएका छन् । दमक–२ खरखरेस्थित मानव सेवा आश्रममा पुगेर दमक–१ निवासी अधिकारीले जन्मदिन मनाएकी हुन् ।…

रोटरी क्लबले गर्यो रक्तदान, जनपथ र ट्राफिक प्रहरीलाई टेवल-कुर्सी प्रदान

दमक, १४ मंसिर–रोटरी क्लब अफ दमकले आज विहान दमकमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । आफ्नो १५औं स्थापना दिवसको अवसरमा रोटरी क्लब अफ दमकले आइतबार…

निर्वाचनका लागि १ सय २० वटा दलले दिए निवेदन

काठमाडौँ, १४ मंसिर–निर्वाचनका लागि १२० दलले दिए निवेदन दिएका छन् । १२० दलभित्र संयुक्त चुनाव चिह्नमा चुनाव लड्ने दलहरू पनि रहेका छन् । निर्वाचन आयोगका सहसचिव एवं कानुन तथा राजनीतिक…

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६-२९ गतेसम्म

काठमाडौँ, १४ मंसिर–नेपाली काँग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म आयोजना हुने भएको छ । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको पार्टीले सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार निकास निकाल्दै तयारी…

दूधेमा चासोक तङ्नाम, मंसिर १८ गतेसम्म सञ्चालन हुने

शिबगञ्ज, १४ मंसिर–झापाको शिवसताक्षी–११ दुधेस्थित दूधे खेल मैदानमा चासोक तङ्नाम पर्व सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ र नालिफुङ्गो चुम्भोको संयुक्त आयोजनामा दूधेमा मंसिर १३ देखि १८ गतेसम्म चासोक…

ईश्वर पोखरेल भन्छन्ः ‘नेतृत्व निर्माणमा स्वस्थ, मित्रवत् प्रतिस्पर्धा गर्छौं’

काठमाडौं, १४ मंसिर–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं राष्ट्रिय महाधिवेशनमा स्वस्थ र मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन्। भूगोल तथा विशेष कमिटीबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना दिँदै…

प्रचण्ड भन्छन्ः ‘जेनजी आन्दोलनले सच्चिन प्रेरित गर्‍यो’

काठमाडौँ, १३ मंसिर–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले कमजोरी सच्याएर अघि बढ्न प्रेरित गरेको बताएका छन्। लुम्बिनी स्तरीय एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले युवा पुस्ताको माग र…

एनपिएलः सुदूरपश्चिम रोयल्स पहिलो टोलीको रूपमा प्लेअफ प्रवेश

काठमाडौँ, १३ मंसिर–सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै पाँचौँ जित हात पारेपछि सुदूरपश्चिमले प्लेअफमा…

दमक तेक्वान्दो डोजाङका खेलाडी र प्रशिक्षक काठमाण्डौंतर्फ प्रस्थान

दमक, १३ मंसिर–काठमाडौंको सातदोवाटोस्थित तेक्वान्दो कर्भड हलमा मंसीर १५ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि हुनका लागि दमक तेक्वान्दो डोजाङका खेलाडीहरुलाई आज बिदाई गरिएको छ । नेपालसहित अन्तराष्ट्रिय स्तरका…

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

इलाम, १३ मंसिर–ट्रकले स्कुटरलाई ठक्कर दिँदा शनिवार इलाममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार इलाम-९ गोलबस्ती बस्ने २६ वर्षीय डेविट थापा मगर र माईजोगमाई -१ नयाँबजार घर…