एजेन्सी, १० माघ–सेक्सका अनेक चर्चा हुन्छन् । मान्छेलाई सेक्स अनिवार्य मानिन्छ । सेक्समा सन्तुष्ट नहुँदा धेरै समस्यामा पर्ने गरेको हुन्छन् ।
सेक्स क्षमता बढाउन विभिन्न खानपान, व्यवहारले पनि प्रभाव पार्ने अध्ययनले देखाएको छ ।
प्रकृतिमा सेक्स क्षमता बढाउने विभिन्न खाद्य तत्व पाइन्छ । जसको नियमित सेवनबाट सेक्स क्षमता बढ्नुका साथै पूर्णरुपमा सन्तुष्ट प्राप्त गर्न सकिन्छ ।
लैंगिक चिकित्सा अध्यनको प्रतिवेदन अनुसार यस्ता प्राकृतिक खानपानले १५ देखि २५ मिनेटमा पूर्णरुपमा सन्तुष्ट हुन सकिन्छ ।
खरबुजा
खरबुजा सेक्समा सन्तुष्टी प्रदान गर्ने खाद्य तत्वमध्ये एक हो । यसको नियमित सेवनले यौनशक्ति बढ्ने अनुसन्धानमा उल्लेख छ । यसले मुटुको दर बढाउने भएकाले उत्तजेना पनि बढ्छ ।
