यी घरमै बिहान बेलुका आफ्नै किचेनमा पाइने चिजहरू नियमित खाँदा पनि यौन क्षमतामा बृद्धि हुने अनुसन्धानबाट पनि खुल्न आएको छ।
यौन क्षमता बढाउने चाहाना हरेक ब्यक्ती भित्त हुने गर्दछ। तरपनि हामिले यस बिषयमा ध्यान दिएका हुदैनौ । आज हामिले केहि घरेलु उपाय बारे जानकारी दिदैछौ ।यी घरमै बिहान बेलुका आफ्नै किचेनमा पाइने चिजहरू नियमित खाँदा पनि यौन क्षमतामा बृद्धि हुने अनुसन्धानबाट पनि खुल्न आएको छ।आउनुहोस अब चर्चा गरौ ११ खानेकुरा जुन दैनिक खादा यौ’न क्षमताको वृद्धि गर्दछ।
खरबुजाः
खरबुजामा सिटुलाइन नाम गरेको एमिनो ए’सिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौ’नांगमा रक्तसञ्चार तीव्र पार्छ । यौ’नांगमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भि’याग्रा लिने गरिन्छ ।
अदुवाः
अदुवा खानाले यौ’नांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । से’क्सअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् ।
एभोकाडोः
एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा से’क्स हा’र्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइरा’इड ग्रन्थिलाई स्वस्थ राख्छ । थाइ’राइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौ’न क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक ए’सिड पनि प्रशस्त पाइन्छ, जसले शरीरलाई ऊर्जा दिने काम गर्छ ।
तुलसीः
तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौ’न हा’र्मोनको उत्सर्जन बढ्छ ।
लसुनः
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौ’नांगमा रक्तसञ्चार तीव्र गराउँछ । राम्रो यौन जीवनको चाहना गर्नेले लसुनको प्रयोग नियमित गर्नुपर्छ ।
बदामः
बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।
कुरिलोः
कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौ’नका क्रममा चर’मोत्कर्षमा चाँडै पुग्न सघाउ पुर्याउँछ ।
केराः
केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले का’मोत्तेजना बढाउने गर्छ । त्यसैगरी, यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा सेक्स’ हार्मोन बढाउने गर्छन् ।
अण्डाः
अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले से’क्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ ।
रातो खुर्सानीः
रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज हुन्छ । यसबाट रक्तसञ्चार तीव्र बन्छ । स्वस्थ यौ’न जीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ । फर्सीको बियाँ फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसिड र जिंक पाइन्छन् । यसले हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।
