रोल्पा, ३० माघ–रोल्पामा गोरु काटेको आरोपमा चारजना पक्राउ परेका छन् ।

रोल्पा नगरपालिका–६, धर्मशाला बस्ने ३७ वर्षीय आइतबहादुर परियारसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पा र प्रहरीचौकी कोटगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई ४० किलो गोरुको मासुसहित पक्राउ गरेको जनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *