काठमाडौँ, ९ असार–पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमित भएका छन्। स्वा२स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४४८ पुरुष र ९० महिला रहेका छन्।

पछिल्लो पटक ७६ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *