काठमाडौं, ९ असार–नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको नतिजासँगै यो संख्या पुगेको हो।
स्वास्थ्य तथा जसंख्या मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार पछिल्लो २४ घण्टामा जम्मा ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
