एजेन्सी (काठमाडौं), ११ असार–भारत सरकारले लुम्बिनी छेउमा रहेको कुशीनगर विमानस्थललाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ। बुधबार बसेको मन्त्रीपरिषदको बैठकले कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमान बनाउन लाई अनुमोदन गरेको हो।

कुशीनगर उत्तर प्रदेशको ५० किलोमिटरमा रहेको छ। यस क्षेत्रमा बौद्ध धर्मावलम्बीका संस्कृति झल्काउने विशेषता रहेको र यो विमानस्थल लुम्बिनीको कपिलवस्तुमा आसपासमा रहेको छ। कुशीनगर विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आउने विश्वास गरिएको छ। यस क्षेत्रलाई बौद्ध धर्मावलम्बीको पवित्र स्थलको रुपमा पनि मानिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *