काठमाडौं, १४ असार– देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४६३ जना संक्रमित थपिएका छन्। आइतबार थपिनेमा १०५ जना महिला र ३५८ पुरुष छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार सात सय ७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *