काठमाडौं, १७ असार–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो।

अब काठमाडौं उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ। ग्यास हवाई इन्धनको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *