काठमाडौं, २७ असार–सप्तकोशी नदीमा आएको बाढीले उच्च जोखिमको तह पार गरेको छ। तर भारतीय नियन्त्रणमा रहेको ब्यारेजका ५६ मध्ये ३८ वटा ढोका मात्र खोलिएका छन्‌। अहिले पनि कोशीको सहायक नदी, माथिल्लो तटीय र ब्यारेज क्षेत्रमा अविरल वर्षा भइरहेको छ।

शनिबार बिहान ८ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ७५ हजार क्युसेक पुगेको छ। पानीको सतह निरन्तर बढिरहेको र खतराको उच्च तहमा पुगेको हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *