दमक, २९ असार-झापाको कचनकवल गाउँपालिका वडा नं ३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाउदा मृत्यु भएको छ ।

सोमबार दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर २०० मिटर दक्षिण खोलाको बगर–किनारामा उनको शव फेला परेको प्रहरी चौकी पथरीयाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *