काठमाडौं, २ साउन–नायक दिलीप रायमाझी र ऐश्वर्य सुनुवारले अभिनय गरेको नयाँ लोक दोहोरी गीत ‘आधा माया’ सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको गीतमा गायक विक्रम परियार र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ।

प्रह्लाद सुवेदीको शब्द रहेको गीतमा चर्चित सर्जक वसन्त थापाले संगीत गरेका हुन्। गीतमा कृष्ण विकले एरेन्ज गरेका हुन्। गीतको निर्देशन भने सुनिल क्षेत्रीले गरेका हुन्। सम्पादन भने अमृत चापागाईले गरेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *