काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयकाे बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

 

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *