काठमाडौं, १६ साउन–नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। वीरगञ्जामा बिहीबार दुई जनाको ज्यान गएपछि नेपालमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ।

यद्यपी स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरेको छैन्। हिजो वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुष र अर्का ६५ वर्षीय पुरुषको मृत्यु भएपछि कोरोना पुष्टि भएको हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *