दमक, ११ जेठ–विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ।
माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो।
बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा। अनुपम घिमिरेका अनु
