काठमाडौँ, ९ असार–सरकारले भिजिट भिसा प्रकरणमा छानबिनका लागि समिति बनाएको छ।

सोमबार (आज) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको हो।

समिति पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा बनेको छ। समितिमा सम्बन्धित मन्त्रालयका सचिवहरू रहनेछन्।

समितिले तीस दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *