काठमाडौं, १६ चैत–प्रधानमन्त्री बालेन शाहले आज अपरान्ह बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

एक मन्त्रीकाअनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *