Month: September 2026

छिमेकी सहकारी संस्थाले गर्यो बाढीपीडितलाई १ लाख १,१११ रुपैयाँ सहयोग

झिलझिले, १६ भदौं–झापाको शिबसताक्षी–८ झिलझिलेस्थित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी र त्रिशुली नदीको बाढीपहिरो पीडितहरुलाई रु एक लाख १ हजार १ सय ११ सहयोग प्रदान गरेको छ ।…