एजेन्सी, ३२ जेठ–इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले वेस्टइण्‍डिजपछि पाकिस्तानी क्रिकेट टिमलाई चार्टर्ड फ्लाइट पठाउने भएको छ। जसको लागि ८ करोड बढी खर्च हुनेछ। दुवै देशबीच यो विषयमा सम्झौता भएको जनाइएको छ।

सम्झौताबमोजिम पाकिस्तानी क्रिकेट टिम यसै महिनाको अन्तमा इंग्ल्यानड जाँदै छ। यसअघि जुलाईमा इंग्ल्यान्ड भ्रमण गर्ने कार्यतालिका रहेको थियो। पाकिस्तानमा कोरोना बढ्दो क्रममा रहेको छ। जसका कारण पाकिस्तानले ट्रेनिङ क्याम्प पनि रद्‍द भएको थियो। अब पाकिस्तानी टिम इंग्ल्इान्डमा अभ्याससमेत गर्नेछ। जसको खर्च भने पिसिबीले उठाउने छ।

इसिबी र पिसीबी तथा वेस्टइंडिज सिरिजको मिडिया राइटका लागि स्काई र बिबीसीसहित स्पोन्सरबाट करीब १०० मिलियनको कमाई अनुमान गरिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *