काठमाडौं, ४ असार–नेपालमा आज ९बिहीबार० एकै दिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

आज फेला परेका संक्रमितमा ५९१ जना पुरुष ८० जना महिला । मन्त्रालयले हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको जानकारी दिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *