शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं, २७ असोज–नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विवेकशील, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्न नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएकी छन्। सोमबार काठमाडौंमा महेन्द्रप्रकाश…
