सिम्रिक साकोसद्धारा कमल-७ का बिद्यार्थीहरुलाई स्कूल ब्याग बितरण
दमक, १२ पुस–झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकाको वडा नं ७ झर्काहास्थित अरनिको प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुको लागि स्कूल ब्याग वितरण…
