Month: March 2025

पत्रकार र सञ्चार माध्यमको सुरक्षाका लागि देशभरबाट सरकारलाई ज्ञापन

झापा, १८ चैत–राजावादी समर्थकहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शनको क्रममा चैत १५ गते जलाएर हत्या गरिएका पत्रकार रजक हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज नेपाल पत्रकार महासंघको आह्वानमा देशभर ज्ञापनपत्र बुझाइएको…

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घट्यो

काठमाडौँ, १८ चैत–सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाएको हो। भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन वैशाखमै

काठमाडौँ, १८ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने बताएका छन्। सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट…

देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिरहेका छन्ः नेपाल

काठमाडौँ, १८ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वपप््रधानमन्त्री माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिरहेको बताउनु भएको छ। आज (सोमबार) काठमाडौँमा पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीकको…

कर्णालीका दलित र आदिवासी जनजातिको आन्दोलनप्रति ऐक्यवद्धता

सुर्खेत, १८ चैत–कर्णालीका दलित र आदिवासी जनजाति समुदायहरूका संयुक्त मागहरू पूरा गर्न दलित र आदिवासी जनजाती समुदायका अगुवा प्रदेशसभा गेटमा धर्ना दिइरहेका छन्। यही चैत ११ गते देखि ५ बुँदे…

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी, महासचिवमा मनोज घर्तिमगर निर्वाचित

काठमाडौं, १८ चैत–नेकपा (माओवादी केन्द्र) को भ्रातृसंस्था प्रेस सेन्टर नेपालको अध्यक्ष कमल गिरी निर्वाचित भएका छन्। गएराति सम्पन्न मतदानमा गिरीले ३६६ मत ल्याएर विजयी भए। उनको प्रतिस्पर्धी दीपेन्द्र रावलले १…

इस्लाम धर्मावलम्बीहरु इद उल फित्र मनाउँदैं, आज सार्वजनिक बिदा

काठमाडौं, १८ चैत–इस्लाम धर्मावलम्बीले सोमबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो। इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली…

रहेनन् वरिष्ठ पत्रकार तथा कूटनीतिज्ञ कमल कोइराला

काठमाडौं, १८ चैत–लेखक तथा कूटनीतिज्ञ कमलप्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइरालाको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा आइतबार राति निधन भएको हो। कोइरालालाई केही…

कुलमान घिसिङको बर्खास्तीबारे संसदमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं, १८ चैत–संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम…

जङ्गली हात्तीको आक्रमणबाट झापामा ६४ जनाको मृत्यु

झापा, १८ चैत–गत फागुनमा झापाको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला…