Author: Anil

अमेरिकी सेना दलबलसहित नेपाल आएका छैनन्ः रक्षामन्त्री राई

काठमाडौं, २६ कार्तिक–रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा…

धरानस्थित वीपी स्वास्थ्य प्रतिष्ठानका ६५७ विद्यार्थी प्रधानमन्त्रीबाट दीक्षित

धरान, २६ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा आज (सोमबार) ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका सन् २०१० देखि २०१७…

आज धरान जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा पारिंदै

काठमाडौं, २६ कार्तिक प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) सुनसरीको धरान जाने भएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली धरान आज…

पूर्ण बहादुरको सारंङ्गी’ ले गणतन्त्र जिन्दावाद भनिरहेछ……….

–कृष्ण बहादुर विश्वकर्मा धेरै चर्चा र कौतुहलताका विच यतिबेला देशभरका हलहरूमा ‘पूर्ण बहादुरको सारंङ्गी’ ले नेपाली्हरूलाई रूवाई रहेको छ। फिल्म हेर्ने हरकोही पटक(पटक रुनेगर्छन्। अति विपन्न वर्गको परिवार बाहेक आजको…

एकीकृत समाजवादी कर्णाली प्रदेशको अधिवेशनमा पाँच सय ७५ प्रतिनिधि निर्वाचित

काठमाडौँ, २६ कार्तिक–नेकपा (एकीकृत समाजवादी) ले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित भएका छन्। यही कात्तिक २६ र २७ गते सुर्खेतमा हुने अधिवेशनका लागि कर्णाली…

पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

झिलझिले, २५ कात्तिक–झापाको शिबसताक्षी–८ झिलझिलेमा रहेको पारिजात बहुदेश्यीय सहकारी संस्थाले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले २०८१ आषाढ मसान्तसम्म आइपुग्दा ४३ लाख, ५५ हजार ८०० शेयर पुँजी रहेको…

प्रधानाध्यापक बम्जनमाथि डाँका समुहद्धारा गोली प्रहार

झापा, २५ कार्तिक–सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा शिक्षक प्रेमबहादुर बम्जनले आफूमाथि डाँका समूहले लुटपाट गर्ने उद्देश्यले गोली हानेको बताएका छन् । पर्साको वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचार गराइरहेका उनले आफूलाई बाटो ढुकेर…

आइसिसी यु-१९ महिला टी-ट्वान्टी विश्वकपः थाइल्याण्डमाथि नेपालको जित

काठमाण्डौं, २५ कार्तिक–आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले थाइल्यान्डलाई हराएको छ । थाइल्यान्डलाई ३३ रनमै अलआउट गर्दै नेपालले १०६ रनको विशाल जित निकालेको हो । नेपालले दिएको १३९…

आगलागी पीडित श्रेष्ठ परिवारलाई दमक नगर इसाई समाजको राहत सामाग्री

दमक, २५ कार्तिक–झापाको कमल–२ समयगढस्थित नरवती श्रेष्ठको घर आगलागीले खरानी भएको थियो । आज (आइतबार) बिहान ३ बजेको समयमा भएको आगलागीले घरमा भएका लत्ताकपडाहरु, भाडाबर्तनहरु, खाद्यान्य सामाग्रीहरुसहित अरु धनमाल जलेर…

डेङ्गु सङ्क्रमण घट्दै

झापा, २५ कात्तिक–घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का किटजन्य रोग…