Author: Anil

कोशीमा एमालेले मुख्यमन्त्रसहित ५ र कांग्रेसले ४ मन्त्रालय बाँडफाँड

विराटनगर, १२ साउन–नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी सरकारको बराबर मन्त्रालय लिने सहमति भएको छ । शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति…

विद्युत बक्यौता नतिर्ने झापाका एक हजार बढी ग्राहकको लाइन काटियो

दमक, १३ साउन–झापाको बिर्तामोडस्थित नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ । अनारमनी वितरण केन्द्रका…

दमकस्थित विर्ताज्योती आई केयरमा स्वास्थ्य बीमाबाट आँखा उपचार सेवा

दमक, १२ साउन–झापाको दमकस्थित विर्ताज्योती आँखा अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमसहितको सेवा शुरु गरेको छ । विर्ता ज्योती आई केयर प्रालिलाई नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको अनुमति…

भारततर्फ लादैं गरेको ४०० केजी सुपारी काँकरभिट्टाबाट नियन्त्रण

काँकरभिट्टा, १२ साउन–नेपालबाट भारततर्फ लगिदै गरेको चार सय केजी सुपारी प्रहरीले नियन्त्रण गरिएको छ । गएराती ९ बजेको समयमा पूर्वी नाकाबाट भन्सार छलेर लगिदै गरेको चार सय केजी सुपारी प्रहरीले…

कमलाले कसरी कब्जामा लिइन् ४८ घण्टामै डेमोक्रेटिक पार्टी ?

काठमाडौं । जुलाई २१ आइतबार बिहान अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना नजिकका व्यक्तिहरू र सल्लाहकारहरूलाई आफ्नो घर, नेभल अब्जर्भेटरीमा बोलाइन् । सबैलाई कुनै जानकारी नदिई छोटो सूचनामा आउन भनियो ।…

अमेरिकी राष्ट्रपति पदमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

काठमाडौं, १२ साउन–कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । सोसल मिडिया प्लेटफर्म एक्समार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन् । ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको…

नक्कली सुन देखाएर ठग्न खोज्ने दुई जना शिवसताक्षीबाट पक्राउ

झिलझिले, ११ साउन–सुनजस्तो पहेंलो धातु (नक्कली सुन) देखाएर ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले झापाको शिबसताक्षीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिरीजङ्घा गाँउपालिका–४ घर भई हाल झापाको अर्जुनधारा…

सदन र सडकमा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने माओवादीको निर्णय

काठमाडौँ, ११ साउन—प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा…

दमककी पूर्व उपप्रमुख अधिकारीः अनेमसंघदेखि राष्ट्रिय योजना आयोगसम्म

दमक, ११ साउन–दमक नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख तथा पूर्व प्राध्यापक समेत रहेकी नेकपा (एमाले) की केन्द्रिय सदस्य गीताकुमारी पौडेल अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छिन् । राष्ट्रिय योजना…

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी

काठमाडौँ, ११ साउन–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले…