अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
दाङ, १८ जेठ,दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३०…
