Author: Anil

एन्फा एकाडेमी यु-१३ मा छनौट हुने दुई खेलाडीलाई सम्मानसहित बिदाई

धरमपुर, १५ जेठ–नेपाली फुटबलको विकासका निम्ति सर्वोच्व निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले उमेर समुह अन्र्तगत यु–१३ मा शिबसताक्षी नगरका दुई खेलाडीहरु छनौट भएका छन् । एन्फा एकाडेमीले फुटबलको…

सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै तीन संगठनले लगाए महासंघमा ताला

काठमाण्डौं, १५ जेठ–नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ। महासंघको निर्वाचन पूर्वसन्ध्यामा सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै तीन संगठनले ताला लगाएका हुन्। समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ, नेपाल…

दमकस्थित डेलिया मन्टेश्वरीमा एक महिने मन्टेश्वरी तालिम सम्पन्न

दमक, १५ जेठ–दमक-६ भृकुटी चौकस्थित डेलिया मन्टेश्वरीमा आयोजना गरिएको एक महिने मन्टेश्वरी तालिम सम्पन्न भएको छ । तालिममा दमकको डेलिया मन्टेश्वरी, दमक–५ को ग्रीनवेल्ट एजुकेशन र मोरङको उर्लाबारीस्थित बेथेल एकाडेमीका…

अर्थमन्त्री पुनले ल्याए हालसम्मकै ठूलो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

काठमाडौँ, १५ ज्ेठ–सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट…

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई काठमाण्डौ ल्याइयो

काठमाडौं, १५ जेठ–कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइएको छ। मंगलबार दिउँसो उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए। जनकपुरको काव्या अस्पतालमा रहेका…

निन्दा खोलामा पौडी खेल्दा बेहोस भएका शिक्षक भण्डारीको मृत्यु

मेचीनगर, १५ जेठ–मेची नगरपालिका वडा नं ३ बडाखालस्थित नवज्योति माध्यमिक विद्यालयका शिक्षक ४० वर्षीय धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको छ । मेचीनगर–३ स्थित बडाखाल निवासी उनी मंगलवार दिउँसो…

राष्ट्रिय आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

वीरगञ्ज, १४ जेठ–तीन दशक बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा राष्ट्रिय आविष्कार केन्द्रले १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि…

कोशी प्रदेश सभामा आज विनियोजन विधेयकमाथि छलफल

विराटनगर, १४ जेठ–कोशी प्रदेश सभाको बैठकमा आज ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने भएको छ। दिउँसो २ बजे बोलाइएको बैठकमा आइतबार पेश भएको सिद्धान्त…

गर्मी अत्यधिक बढेपछि रत्ननगरका विद्यालय चार दिन बन्द

भरतपुर, १४ जेठ–गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण…

सूर्यदर्शन १५औं वर्षमाः वार्षिकोत्सवको समापनमा रक्तदान र तालिम

दमक, १३ जेठ–दमक–६ मा कार्यालय रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले आफ्नो १५औं स्थापना दिवसको समापन अवसरमा दमकस्थित कार्यालयमा आयोजना गरिएको…