अशोक राई भन्छन्ः ‘असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयो’
काठमाडौँ, २४ बैशाख—नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि विभाजन गरेर नयाँ पार्टी बनाउनैपर्ने अवस्था बनेको बताएका छन् । निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र…
