कृषकलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदान
कमल (केर्खा), ७ बैशाख–झापाको कमल गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तगरत कृषि पेशामा संलग्नलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान…
