जङ्गली हात्तीपीडित झापाका ५ सय ३३ परिवार आर्थिक सहयोगको पर्खाइमा
झापा, १४ चैत–झापामा जङ्गली हात्तीको आक्रमणमा क्षति व्यहोरेका हात्तीपीडितले सहयोग नपाएको गुनासो गरेका छन् । यद्यपि डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ । चालु आर्थिक…
