Author: Anil

फाक्तेपस्थित बालसेवा विद्यालयमा ‘अम्मर शेर्मा स्मृति अक्षयकोष’ स्थापना

डुडामारी (शिबसताक्षी), १ फागुन–आफना दिवंगत भाई स्व.अम्मर शेर्माको स्मृतिमा झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयमा स्थानीय एक जना दाताले एक लाख बढी आर्थिक सहयोग गरेका छन् । विद्यालयकमा पूर्व बिद्यार्थीसमेत…

शिबगन्जस्थित जन आदर्शका पूर्व बिद्यार्थीहरुले बनाइदिए सरस्वती मन्दिर

शिबगञ्ज, १ फागुन–झापाको शिबगञ्जस्थित जन आदर्श माध्यमिक बिद्यालयमा नवनिर्मित सरस्वती मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ । त्यहाँका पूर्व बिद्यार्थीहरुको पहलमा निर्माण भएको सरस्वती मन्दिरको उद्घाटन श्रीपञ्चमी पुजा (सरस्वती पुजा)…

पाडाजुङ्गीस्थित आदिवासी रङ्गशाला निर्माण छिटो सम्पन्न गर्न मन्त्री लिम्बुको निर्देशन

दमक, १ फागुन–युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्नुहुँदै उहाँले यसलाई समयमै सम्पन्न गराउन…

माओवादी केन्द्रका झापा जिल्ला सचिव प्रविण मिश्र पक्राउ

विराटनगर, १ फागुन–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का झापा जिल्ला सचिव प्रविण मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ। इटहरीस्थित खनारबाट उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको…

वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न सकिँदैनः माधव नेपाल

काठमाडौं, १ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताएका छन्। ​ सोमवार नेकपा एकीकृत समाजवादी मेधश प्रदेश कमिटी…

समाजवादी प्रेष संगठन कोशीको प्रदेश स्तरीय भेला तथा बनभोज कार्यक्रम सम्पन्न

बेलबारी, २९ माघ–नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रवत्ता जगनाथ खतिवडाले पार्टीले सञ्चालन गरेका योजना तथा कार्यक्रमलाई आम नागरीकबीच लैजान समाजवादी प्रेष संगठनले सृजनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।…

देवेन्द्र दाहाल भन्छन्ः ‘कालो धनलाई सेतो पार्ने प्रपञ्च अमान्य’

काठमाडौं, २९ माघ–राष्ट्रिय सभा नेकपा (एमाले) संसदीय दलका नेता देवेन्द्र दाहालले कालो धनलाई सेतो बनाउन दिने कानूनी प्रपञ्च मान्य नहुने चेतावनी दिनु भएको छ। सोमबार राष्ट्रिय सभामा सम्पत्ति शुद्धिकरण (मनि…

ओली प्रयोग असफल भयोः महासचिव भुसाल

काठमाडौँ, २९ माघ–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले केपी ओली नेतृत्वको एमाले कमजोर बन्दै गएको बताउनु भएको छ। आइतबार हिमालय टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा महासचिव भुसालले उक्त कुरा बताउनु…

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाको अध्यक्षमा आचार्य

चारपाने (बिर्तामोड), २९ माघ–फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ झापाको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा रोहित आचार्य सर्वसम्मत चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल खनाल, उपाध्यक्षमा लीला बन, महासचिवमा कृष्ण…

माओवादी नेता गगन पुरी गैह्रकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर

बालुवाटार (दमक), २९ माघ–झापा दमक निवासी तथा नेकपा (माओवादी( का नेता गगन पुरी गैह्र कानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन्। सम्पत्ति शुद्धीकरण विभागले गगनसहित उनको परिवारका ६ सदस्यविरुद्ध विशेष…