मन्त्री धनराज गुरुङ भन्छन्ः ‘विकास निर्माणमा राजनीति नगरौँ’
स्याङ्जा, १७ फागुन–कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाकोट(८ रत्नपुरमा आयोजना गरेको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज…
