रुसी सेनामा भर्ती भएका २७२ नेपाली सम्पर्कविहीन
काठमाडौँ, १३ फागुन—अवैध रूपमा रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा होमिएका नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन । अहिलेसम्म १२ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी मात्रै दिएको परराष्ट्र मन्त्रालय त्यहाँ घाइते…
