Author: Anil

नागरिक उन्मुक्ति पार्टी झापाले स्थापना दिवसमा दीप प्रज्वलन

बिर्तामोड, ३ फागुन–झापामा नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाएको छ । जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ दोस्रो स्थापना दिवस मनाइएको हो । यसैबीच, पार्टीका प्रदेश नं १ अध्यक्ष धनबहादुर…

सर्पदंशबाट कचनकवल गाउँपालिकाकी एक महिलाको मृत्यु

बिर्तामोड, ३ फागुन–झापाको कचनकवल गाउँपालिकामा आज सर्पदंशबाट एक जना महिलाको मृत्यु भएको छ । कचनकवल–१ की ६५ बर्षिया टिकामाया दाहाललाई खेतमा काम गरिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो । सर्पले…

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ३ फागुन–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि निगमले आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको विज्ञप्तिमार्फत…

एकीकृत समाजवादी झापाले संगठन सुढृढिकरण अभियानका काम तीब्र बनाउँदैं

दमक, ३ फागुन–नेकपा (एकीकृत समाजवादी) को आसन्न १०औं महाधिवेशनलाई लक्षित गरेर दुई महिने संगठन सुढृढिकरण अभियान सम्बन्धी कार्यक्रमहरु तीब्र गतिमा सञ्चालन भइरहेको छ । यसैबीचमा जिल्ला कमिटी झापाको नवौं पूर्ण…

माओवादी विधान अधिवेशनः चुनाव चिह्न फेरौं, स्थायी कमिटी विधानबाट हटाऔं

काठमाडौं, २ फागुन–नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई संघीयताको मर्मअनुसार सञ्चालन गर्दै छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव दिएका छन् । समूहगत छलफलपछि आज भएको बैठकमा हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष…

चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न निर्देशन

काठमाडौँ, २ फागुन–नेकपा (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ। माघ २५ गते बसेको पार्टीको केन्द्रीय सचिवालय…

आज सरस्वती पूजाः विद्याकी देवीको पुजा गरिँदै

काठमाडौं, २ फागुन–आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरिँदैछ । वसन्त ऋतुको सुरूआत हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस…

आज १३औं विश्व रेडियो दिवसः सञ्चार माध्यममा रेडियानै प्रभावकारी

दमक, १ फागुन–ब्यवसायिक रेडियोहरुको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) ले १३औं विश्व रेडियो दिवस मनाएको छ । बान कोशी प्रदेश समितिको आयोजनामा मंगलबार ईटहरीमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको…

फाक्तेपस्थित बालसेवा विद्यालयमा ‘अम्मर शेर्मा स्मृति अक्षयकोष’ स्थापना

डुडामारी (शिबसताक्षी), १ फागुन–आफना दिवंगत भाई स्व.अम्मर शेर्माको स्मृतिमा झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयमा स्थानीय एक जना दाताले एक लाख बढी आर्थिक सहयोग गरेका छन् । विद्यालयकमा पूर्व बिद्यार्थीसमेत…

शिबगन्जस्थित जन आदर्शका पूर्व बिद्यार्थीहरुले बनाइदिए सरस्वती मन्दिर

शिबगञ्ज, १ फागुन–झापाको शिबगञ्जस्थित जन आदर्श माध्यमिक बिद्यालयमा नवनिर्मित सरस्वती मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ । त्यहाँका पूर्व बिद्यार्थीहरुको पहलमा निर्माण भएको सरस्वती मन्दिरको उद्घाटन श्रीपञ्चमी पुजा (सरस्वती पुजा)…