मुन्धुमवेता तथा दर्शनशास्त्री इमानसिह चेम्जोङको शालिक अनावरण
धरमपुर, १८ पुस–झापाको धरमपुर चौकमा किरात मुन्धुमवेता तथा किरात दर्शनशास्त्री स्व.इमानसिह चेम्जोङको शालिक अनावरण गरिएको छ । शिबसताक्षी–१ धरमपुर चौकमा १५ लाख ६० हजार ९ सय ६६ रुपैयाँको लागतमा पत्थरले…
