Author: Anil

चिसो बढेसँगै इन्फ्लुएन्जाका विरामी बढ्न थाले

काठमाडौँ, १ पुसचिसो बढेसँगै इन्फ्लुएन्जा अर्थात् फ्लूका विरामी बढ्न थालेका छन्। ​केही दिनदेखि बढ्दै गएको चिसोले हाल काठमाडौंमा इन्फ्लुएन्जा तथा निमोनियाका विरामी बढेका हुन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग…

नेपाल प्रहरी श्रीमती संघद्धारा न्यानो कपडा वितरण

इटहरी, १ पुस–सुनसरीको इनरूवा नगरपालिका–९ मा रहेका अल्पसंख्यक समुदायका परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी…

पौडेल वंशोद्धारको केन्द्रिय भवन दमकमा वराह मन्दिर विधिपूर्वक उद्घाटन

दमक, १ पुस–झापाको दमक–७ स्थित पौडेल बङ्शोद्वार केन्द्रिय समितिको भवन परिसरमा निर्मित बराह भगवानको मन्दिर आज बिधिपूर्वक उदघाटन गरिएको छ । स्थानीय जग्गादाता स्वर्गीय गङगा बहादुर पौडेलले प्रदान गरेको साढे…

केपी ओलीको ‘ब्राण्डिङ’ गरेर सकियो एमालेको संकल्प यात्रा

काठमाडौं, १ पौष–नेकपा (एमाले) को १८ दिने लामो झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी संकल्पयात्रा आजबाट सकिएको छ। मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको संकल्प यात्रालाई एमालेले आज आइतबार पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकाएको…

नेकपा (एमाले) को संकल्प यात्रा आज समापन गरिँदै

पाँचथर, १ पौष–नेकपा (एमाले) ले सुरु गरेको संकल्प यात्राको आज समापन गरिँदै छ ।चिवाभन्ज्याङमा राष्ट्रिय झन्डा फहराएर गत मंसिर १४ गतेदेखि सुरुभएको मध्यपहाडी पुष्पलाल राजमार्गको यात्रा औपचारिक रूपमा सम्पन्न गरिने…

प्याब्सन दमक नगर समितिद्धारा नृत्य प्रशिक्षक विश्वकर्मा र दासलाई कार्वाही

दमक, १ पौष–निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल .(प्याव्सन) दमक नगर समितिले शनिबार आयोजना गरेको साँस्कृतिक प्रतियोगिता अन्तर्गत पुरस्कार वितरण समारोहमा नृत्य प्रशिक्षकद्धयले देखाएको अभद्र गतिविधिप्रति कडा शब्दमा निन्दा गरेको…

गगन भन्छन्ः ‘गुटबन्दी रोक्न पार्टीको विधान र व्यवस्था बदलेर महाधिवेशन गर्नुपर्छ’

पाल्पा, ३० मंसिर–नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन्। आज आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले पार्टीभित्र गुटबन्दी…

माधव नेपाल भन्छन्ः ‘वैदेशिक हस्तक्षेपले राष्ट्रिय सुरक्षालाई चुनौती दिन्छ’

काठमाडौँ, ३० मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक हस्तक्षेप भए राष्ट्रिय सुरक्षामा चुनौती आउने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय आलोकलनगरमा पार्टी निकट राष्ट्रिय हित सुरक्षा विभागका…

झापाका विद्यार्थी नेता मिलन रुम्दालीसहित ६ जना पहिचान पक्षधर पक्राउ

दमक, ३० मंसिर–किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष तथा पहिचानवादी युवा नेता मिलन रुम्दाली राई आज (शनिबार) झापाको केर्खाबाट पक्राउ परेका छन् । झापाका आदिवासी जनजाति विद्यार्थी नेता राईसहित सुनसरीबाट…

फाल्गुनन्द सहकारी संस्थाले दमक-१ को हवल्दार चौंकबाट सेवा सुचारु गर्यो

दमक, ३० मंसिर–झापाको दमक–६ मा अवस्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले दमक–१ हवल्दार चौंकमा कार्यालय स्थानन्तरण गरिएको छ । शुक्रबार, दमक–१ हवल्दार चौकमिा एक संक्षिप्त कार्यक्रम गरि संस्थाको कार्यालय…