मुख्यमन्त्री कार्की भन्छन्ः ‘पूर्वाधार बिकासले मात्रै मानवीय बिकासको आवश्यकता पुरा हुँदैन’
दमक, २६ मंसिर–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भौतिक पूर्वाधारको मात्रै बिकासले अहिलेको आवश्यकता र परिस्थितीलाई सम्बोधन गर्न नसक्ने बताएका छन । समाजमा बिकराल रुप लिँदै गएको लागुऔषधको समस्या निराकरण नभए…
