Author: Anil

१ महिनामा झन्डै १ लाख पर्यटक नेपाल आए

काठमाण्डाै – अप्रिल महिनामा झन्डै एक लाख जना पर्यटक नेपाल आएका छन् । अप्रिलमा ९८ हजार सात सय ७३ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । अघिल्लो…

एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री ‘बादल’ का सल्लाहकार राई पक्राउ

काठमाडौँ, १९ वैशाख–नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न इन्द्रजीत राई पक्राउ परेका छन् । पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार समेत रहेका राईलाई ललितपुरको सौखेलबाट मंगलबार…

शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न इन्द्रजित राई पक्राउ

काठमाडौं, १९ वैशाख–नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ९बादल० का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ परेका छन् । नेकपा (एमाले) उपाध्यक्ष…

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

काठमाडौँ, १८ वैशाख–हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न…

किराँत राई यायोक्खा शिबसताक्षीले झिलझिलेमा साकेला उभौली कार्यक्रम गर्ने

झिलझिले (शिबसताक्षी)–किराँत राई यायोक्खा शिबसताक्षी नगर समितिद्धारा झापाको झिलझिलेमा साकेला उभौली बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । किराँत राई यायोक्खा शिवसताक्षी नगर समितिको आयोजनामा ३० वैशाखमा त्यहाँस्थित माङखिम परिसरमा…

ट्रेड युनियन महासंघद्धारा दमकमा वृहत रक्तदान

दमक, १८ बैशाख–अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ दमक नगर समिति तथा जिल्ला समिति झापाले आज सोमबार दमकमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बसपार्कको हातामा…