दमक भोली (शुक्रबार) देखि साताको एक दिन पुनः वन्द हुने
दमक, ७ मंसिर–दशै-तिहार र छठ लगायतका मुख्य चाड पर्वका समयमा शुक्रवार सधै खुला रहेको दमक बजार भोलि (शुक्रबार) देखि पुनः वन्द हुने भएको छ । साताको शुक्रवार बन्दै हुदैआएको दमकको…
दमक, ७ मंसिर–दशै-तिहार र छठ लगायतका मुख्य चाड पर्वका समयमा शुक्रवार सधै खुला रहेको दमक बजार भोलि (शुक्रबार) देखि पुनः वन्द हुने भएको छ । साताको शुक्रवार बन्दै हुदैआएको दमकको…
काठमाडौं, ७ मंसिर–काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा…
काठमाडौँ, ७ मंसिर–बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा रु तीन अर्ब २० करोड कर दाखिला गरेको…
काठमाडौँ, ७ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्ने भएको छ। संगठनका नेता नरेश लेखकका अनुसार भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति बिहिबार…
दमक, ७ मंसिर–झापा, मोरङ र इलामको विभिन्न क्षेत्रमा ४१ वटा सेवा केन्द्रहरु मार्फत सदस्यहरुलाई सेवा दिइरहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इकाईगत २३औं वार्षिक साधारणसभा सम्पन्न गर्दै आइरहेको छ…
नयाँ पत्रिकाबाट चिरञ्जीवी घिमिरे, ७ मंसिर–सरकार गठन भएको एक महिना बितिसक्दा पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । तीन मन्त्री विनाविभागीय हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोे कार्यालयसँगै…
उर्लावारी, ७ मंसिर–मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ। आगलागीमा परेर गम्भीर घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको…
काठमाडौं, ७ मंसिर–हमास र इजरायलबीच आज (बिहीबार) बिहान १० बजेबाट युद्ध विराम लागू हुने भएको छ । झण्डै डेढ महिनादेखि जारी युद्धकाबीच दुबै पक्षबीच सहमति भए अनुसार स्थानीय समय अनुसार…
सिरहा, ७ मंसिर–सिरहा सदरमुकाममा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकै गाउँका तीन युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने…
काठमाडौं, ७ मंसिर–नेकपा (एमाले) निकट युवा संघ र मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले आज (बिहीबार) काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम गर्दैछन् । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा…