तिहारसंगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप
काठमाडौँ, २६ कार्तिक–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक…
